दफा २३
सदस्य–सचिवको पारिश्रमिक र भत्ता
(१) सदस्य–सचिवले परिषद्मा पूरा समय काम गरे बापत तोकिए बमोजिमको मासिक पारिश्रमिक पाउनेछ ।
(२) सदस्य–सचिवले भ्रमण गर्दा पाउने भ्रमण तथा दैनिक भत्ता तोकिए बमोजिम हुनेछ ।
खेलकूद विकास ऐन, २०४८